बुढीगंगामा महिलाको लास, निकाल्दै प्रहरी

<span class='c1'>बुढीगंगामा महिलाको लास,</span> <span class='c2'>निकाल्दै प्रहरी</span>

विराटनगर । नोबेल अस्पताल विराटनगर पछाडी एक महिलाको लास फेला परेको छ । भर्खरै फेला परेको लास प्रहरीले उत्खनन् गरिरहेको छ । बोरामा प्याक गरेको लास  पुरिएको अवस्थामा फेला परेको हो ।

लास भेटिएको घटनास्थल बुढीगंगा गाउँपालिका पर्दछ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार घटनाको अनुसन्धान सुरु भईरहेको छ । घटनाको पछाडी धेरै कहानी रहेकोले लास बरामदपछि विस्तृत जानकारी गराउने तयारी रहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्