धनकुटामा ७० वर्षीय बृद्धको हत्या

<span class='c1'>धनकुटामा ७० वर्षीय</span> <span class='c2'>बृद्धको हत्या</span>

धनकुटा । धनकुटामा ७० वर्षीय बृद्धको विभत्स हत्या भएको छ ।

महालक्ष्मी नगरपालिका ५ ज्यामिरेका मानबहादुर बस्नेतको घरमै हत्या भएको हो ।

उनको शरीर घरमा भएपनि टाउको एक किलोमिटर दुरीमा भेटिएको थियो । घटनास्थलमा अहिले प्रहरी खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार घटनाको जानकारी भर्खरै प्राप्त भएको थप अनुसन्धान बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्