क्षेत्राधिकार भित्रका काम उल्लेखनिय : मन्त्री चापागाई

<span class='c1'>क्षेत्राधिकार भित्रका काम उल्लेखनिय</span> <span class='c2'>: मन्त्री चापागाई</span>

विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गा प्रसाद चापागाँइले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय काम गरेको बताएका छन् । शुक्रबार मोरङको बेलबारी–४ स्थित लिम्बू चौक र सभापुर जोड्ने नवनिर्मित पुल उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चापागाइले यस्तो बताएका हुन् ।

प्रदेश सरकारको औचित्य माथि केही राजनीतिक दलका व्यक्ति उठाएका भ्रम निराधार रहेको समेत बताएका छन् । मन्त्री चापागाइले प्रदेश सरकार गठन भएयता प्रशासनिक, विकास निर्माणका कुराहरुमा जनता सहजै पुग्न सक्ने अवस्था सृजना भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्