ईलाममा रुखले किचेर १ जनाको मृत्यु,१ घाईते

<span class='c1'>ईलाममा रुखले किचेर १</span> <span class='c2'>जनाको मृत्यु,१ घाईते</span>

ईलाम । ईलामको माई नगरपालिका-१० लुम्बाक स्थितमा रुख काट्ने क्रममा रुख ढलि रुखले किचिदा एक जनाको मृत्यु भएका छ भने एक जना घाईते भएका छन् ।

सोमबार अपरान्ह १२ बजे फलेदोको रुख काट्ने क्रममा रुख ढलि किचिदा घाईते भएका महोत्तरी बर्दिबासका २८ बर्षीय हेमराज भुजेललाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको र मोरङ पथरी शनिश्चरेका २२ बर्षीय बिज्ञान मगरको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्