तालिबानकाे अाक्रमणमा परि १४ नेपालीकाे मृत्यु

<span class='c1'>तालिबानकाे अाक्रमणमा परि</span> <span class='c2'>१४ नेपालीकाे मृत्यु</span>

अफगानिस्तानको राजधानी काबुलमा अाज सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपाली शुरक्षा गार्डकाे मृत्यु भएको छ। । यसै घटनामा अन्य अाठ नेपाली पनि घाइते भएकाे खबर छ । साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने ति नेपाली क्यानडियन राजदूतावासकाे सुरक्षामा कार्यमा अावद्ध थिए । जलालावादस्थित क्याम्पमा जानका लागि निस्केको बेला उनीहरु चढेको बसमा आक्रमण भएको बताइएकाे छ । तालिवानको प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत आक्रमणको जिम्मा लिएकाे विभिन्न अनलाइनहरूले समाचार लेखेका छन् । यसै गरि घटनाकाे भत्सर्ना गर्दै भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीले यस दुखद घडिमा भारतिय सरकार नेपालकाे सहयाेगमा तत्पर रहेकाे बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्