तेह्रथुममा ब्लड बैंक नहुदा समस्या

<span class='c1'>तेह्रथुममा ब्लड बैंक</span> <span class='c2'>नहुदा समस्या</span>

बिराटनगर असार २४ , तेह्रथुम जिल्लाको जिल्ला अस्पतालमा ब्लड बैंक नहुदा बिमारीहरुलाई समस्या पर्दै आएको छ । जिल्लामा ब्लड बैंक नहुदा बिमारीहरुलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको अस्पताल प्रमुख चुमनलाल दासले बताउनुभयो । विभिन्न कारणले बिमारीलाई रगत आवश्यक पर्दा बिमारीहरु रगत नपाएर छट्पटीने गरेको दुखेसो उनले पोखे । रगत आवश्यक पर्ने बिमारीको जिल्ला मै उपचार गर्न कठिन हुने गरेको अस्पतालले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्