एक प्रहरीले आफ्नै खुट्टामा गोली हाने

<span class='c1'>एक प्रहरीले आफ्नै</span> <span class='c2'>खुट्टामा गोली हाने</span>

बनेपा– काभ्रेपलाञ्चोकमा एक प्रहरीले आफ्नै खुट्टामा गोली हानेका छन्।

प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको थ्री नट थ्री राइफलले आफ्नै दाहिने तिघ्रामा एक गोली हानेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

पारिवारिक तनावका कारण उनले आफैँलाई गोली हानेको प्रहरीले अनुमान गरेको छ। गोली लागेर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्