अब हरियाली बन्ने भयो पाँचथर

<span class='c1'>अब हरियाली बन्ने</span> <span class='c2'>भयो पाँचथर</span>

पाँचथर, २८ असार – जिल्ला वन कार्यलयले विभिन्न प्रजातिका ४० हजार बिरुवा वितरण गरेको छ ।

कार्यालयका सूचना अधिकारी ललितकुमार कर्णका अनुसार भू–क्षय र पहिरोबाट सुरक्षित रहन वृक्षारोपण गरिएको हो । टिक १० हजार, खोटे सल्ला सात हजार, धूपी सल्ला तीन हजार, अमेरिकन सल्ला सात हजार, खयर दुईहजार ५०० र तेजपत्ता १० हजार बिरुवा कृषकलाई वितरण गरेको छ ।

त्यस्तै अमला एक हजार, टाँकी १५०, बडहर २५०, बकाइना ३०० र इपिलका २०० बिरुवा वितरण गरिएको जिल्ला वन अधिकृत दिवेशमणि त्रिपाठीले जानकारी दिए । कार्यलयले बर्सेनि बिरुवा वितरण गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्