नुहाउन गएका बद्रीको पोखरीमा डुबेर मृत्यु

<span class='c1'>नुहाउन गएका बद्रीको</span> <span class='c2'>पोखरीमा डुबेर मृत्यु</span>

सोलुखुम्बु, असार २९

सोलुखुम्बु जिल्लाको चौरीखर्क गाविस ९ राप्चा बस्ने एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ।

स्थानीय २५ वर्षिय बद्री भुजेलको आफ्नै घर नजिक रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर आज दिउँसो १२३० बजे मृत्यु भएको जानकारी प्राप्त भएको हो।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी किन्जाबाट प्रहरीको टोली घटनास्थलतर्फ खटि गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्