गौरादहमा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>गौरादहमा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

झापा, असार २९

झापाको गौरादह- ३ मा पानी हाल्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय दिल बहादुर राई रहेका छन्।

उनलाई दिउसो १२ बजे खेतमा पानी हाल्न मोटर चलाउने क्रममा विधुत चुहावट भई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारको लागी दमक तर्फ ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। घटना स्थलमा इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरीको टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरागरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्