मोरङ प्रहरीद्वारा बरामद माछा नष्ट

<span class='c1'>मोरङ प्रहरीद्वारा बरामद</span> <span class='c2'>माछा नष्ट</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको माछा नष्ट गरेको छ।

भारतका विभिन्न क्षेत्रहरूबाट अवैध रुपमा ल्याउने क्रममा मृत अवस्थाका समेत माछा फेला पारी करिब १७७७ केजी माछा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार २०७९ पुष २३ गतेदेखि २०८० भदौ २९ गते सम्ममा मानव स्वास्थ्य र पर्यावरणमा समेत प्रतिकुल असर गर्ने मुङ्ग्री (मागुर) प्रजाति सहितको माछा बरामद गरि नष्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्