आन्दोलनले उठाएको एजेण्डालाई स्थापित गर्नु यो प्रदेशको भलो हुन्छ : प्रेम येक्तेन

<span class='c1'>आन्दोलनले उठाएको एजेण्डालाई स्थापित गर्नु यो</span> <span class='c2'>प्रदेशको भलो हुन्छ : प्रेम येक्तेन</span>

विराटनगर । किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम याक्तेनले आन्दोलनले उठाएको एजेण्डालाई स्थापित गर्नु यो प्रदेशको भलो रहको बताएका छन् ।

विराटनगरमा कोशी नामाकरणको विरोध प्रदर्शनपछिको कोणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘प्रदेको नाम संसोधन गर्नुको लागि कोशीलाई खारेजी गरेर आन्दोलनलाई उठाएको एजेण्डालाई स्थापित गर्नुस यो प्रदेशको भलो त्यहाँ सम्भब छ । ’ उनले भने ।

आन्दोलनलाई कमजोर बनाउन देश तथा विदेशी कुनैपनि शक्तिले चलखेल नगर्नु समेत उनले आग्रह गरे।
विभिन्न बाहानामा धार्मिक, सांस्कृति, विद्धेष फैलाउन धरानमा एउटा घटना घटाउन खोजिएको आरोप लगाउदै उनले जसलाई आफूहरुले बुद्धिमता पूर्वक रोक्न सफल भएको बताए ।

‘जसबेला महिला र पुरुषले बोलेको सुनेको छु, धरान अपवित्र भयो भनेर गहुद बोक्नुभएको थियो रे त्यो गहुद बोक्ुनभएको थैली कस्तो थियो ? हेर्नु मन लागेको थियो भन्न मन लागेको थिायो । उहाँले लगेर गहुँद छर्किने ठाँउ कहा हो ? मैले सोध्नुपर्ने छ ।,’ उनले भने,‘ त्यो गहुँद छुर्नपर्ने विजयपुरमा त हिम्मत चाहिन्छ धरानमा छर्न मुटु चाहिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्