खोटाङमा पनि फ्रिज भयो सडक बत्तीको बजेट

<span class='c1'>खोटाङमा पनि फ्रिज भयो</span> <span class='c2'>सडक बत्तीको बजेट</span>

विराटनगर साउन १८ , खोटाङको सदरमुकाम दिक्तेलमा सोलर सडक बत्तीको लागि आएको बजेट फ्रिज भएको छ । सडक बत्तीको लागि स्थानीय विकास मन्त्रालयबाट ३० लाख रुपैयाँ अनुदान आएको थियो । उपभोक्ता समिति बन्दा समेत काम समयमा पूरा हुन नसक्दा रकम फ्रिज भएको हो । स्थानीय विकास मन्त्रालयको ३० लाख , नगरपालिकाको ९ लाख र उपभोक्ता समितिको ७ लाख गरि कुल ४६ लाखमा उक्त योजना निर्माण गर्ने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्