निजी बिद्यालयमा बिना अनुमति कक्षा संचालन

<span class='c1'>निजी बिद्यालयमा बिना</span> <span class='c2'>अनुमति कक्षा संचालन</span>

विराटनगर साउन १८ , तेह्रथुम जिल्लामा अधिकांश निजी विद्यालयले अनुमति बिना नै कक्षा संचालन गर्दै आएका छन । जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले वर्ष-वर्षमा कक्षा थपेपनि त्यसको अनुमति नलिएको जनाएको छ। जिल्लामा २३ वटा निजी विद्यालय सञ्चालनमा छन् भने सातवटाले माध्यमिक कक्षा सञ्चालनको अनुमति लिएका छन । बाकी ५ वटाले निम्नमाध्यमिक तह र अन्य ११ विद्यालयले प्रावि तहका १,२ र ३ कक्षासम्म मात्रै कक्षा सञ्चालन अनुमति लिएका छन । तर ती विद्यालयमा माथिल्लो कक्षा सम्म पनि पढाइ भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्