टी-२० विश्वकप छनोट : आज नेपालले मलेसियासँग खेल्दै

<span class='c1'>टी-२० विश्वकप छनोट :</span> <span class='c2'>आज नेपालले मलेसियासँग खेल्दै</span>

टी-२० विश्वकप छनोटअन्तर्गत मंगलबार घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ।

कीर्तिपुर क्रिकेट मैदानमा दिउँसो साढे १ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको प्रयासमा हुने छ।

यसअघि नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया भने पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। मंगलबारको खेल जितेमा नेपाल सेमिफाइनल नजिक पुग्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्