बेलबारीमा रिङरोड बन्दै

<span class='c1'>बेलबारीमा रिङरोड</span> <span class='c2'>बन्दै</span>

बेलबारी भदौ १ , मोरङको बेलबारीमा रिङरोड बनाउने निर्णय भएको छ। आर्थिक वर्ष ०७२/७३ को समिक्षा गर्दै बेलबारी नगरपालिकाले रिङरोड , खुला दिसामुक्त , प्लास्टिकमुक्त सहर , लोहन्द्रा खोलाको तटबन्ध निर्माण गर्ने जस्ता निर्णय गरिएको छ। बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बेलबारीलाई आर्थिक , सामाजिक रुपले सम्पन्न बनाउन सबै नगरबासीले योगदान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्