बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री गर्ने एक पक्राउ

<span class='c1'>बढी मूल्य लिएर पेट्रोलियम पदार्थ</span> <span class='c2'>बिक्री गर्ने एक पक्राउ</span>

सप्तरी, भदौ । कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा स्थानीय व्यापारी रञ्जित दासलाई आज प्रहरीले पक्राउ गरेको छ ।

बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय दासले आफ्नै धान गोदाममा लुकाइराखेको करिब २३ लि पेट्रोल ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । अभियुक्त दासलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्