बढ्यो सुनको मूल्य

<span class='c1'>बढ्यो सुनको</span> <span class='c2'>मूल्य</span>

काठमाडौँ । सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एक लाख १८ हजार चार सय रुपैयाँमा सुनको मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ । हिजो तोलाको एक हजार चार सय ८० रुपैयाँ कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्