जंगली च्याउ खाँदा एकै परिवारका तीन बिरामी

<span class='c1'>जंगली च्याउ खाँदा एकै</span> <span class='c2'>परिवारका तीन बिरामी</span>

बिराटनगर , भाद्र १२

मोरङको कोशी-हरैचामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन्।

जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा कोशी-हरैचा नगरपालिका ११ बस्ने ४० वर्षिय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ विरामी परेका हुन।

तीनै जनाको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्