झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

<span class='c1'>झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउन</span> <span class='c2'>सुगरसहित एक जना पक्राउ</span>

झापा । झापाको दमक नगरपालिका-९ बरगाछीबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २९ बर्षीय अर्जुन पौदारलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पौदारलाई मंगलबार साँझ १ ग्राम १०० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पौदारलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका पौदारको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्