सोलुखुम्बुमा भालुको आक्रमणबाट दुई घाइते

<span class='c1'>सोलुखुम्बुमा भालुको आक्रमणबाट</span> <span class='c2'>दुई घाइते</span>

सोलुखुम्बु, भाद्र १३

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका ३ बिसुगे जंगलमा आईतबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्।

जंगलमा गाईवस्तु चरारउन गएका स्थानीय ३५ वर्षिय प्रेम मगर र विर बहादुर मगरले भालुले चिथोरेर घाइते भएका हुन्।

घाइतेमध्ये प्रेम मगरको अवस्था गम्भीर रहेको छ। घाइते दुबैको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्