बनमा हात्तीको लागि आहार जुटाउँदै

<span class='c1'>बनमा हात्तीको लागि</span> <span class='c2'>आहार जुटाउँदै</span>

सुन्दरहरैँचा । बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समुहले हात्तीलाई बस्तीमा पसेर उपद्रो मच्चाउन रोक्ने उदेश्यका साथ जंगलमै आहारा जुटाईदिन थालेको छ ।

दैनिक रुपमा हात्तीले बस्तीमा पसेर किसानले लगाएको अन्नबाली नष्ट गर्नुका साथै भौतिक संरचनाहरु समेत नष्ट गर्न थालेपछि क्षति रोक्न हात्तीलाई जंगलमै खाना उपलब्ध गराउने लक्ष्यका साथ सयौँ घरी केराहरु खोजी गरी जंगलमा लगेर राखिदिएको समुहका अध्यक्ष सुजय गौतमले जानकारी दिए ।

गौतमका अनुसार करिब २५ हजार बराबरको केरा खरिद गरी जंगलमा लगेर राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्