लेटाङ्गका विधालयमा प्रहरीको लागूऔषध सम्बन्धि चेतना

<span class='c1'>लेटाङ्गका विधालयमा प्रहरीको</span> <span class='c2'>लागूऔषध सम्बन्धि चेतना</span>

मोरङ, भाद्र १५

मोरङको लेटाङ्ग भोगटेनी नगरपालिका ११ स्थित श्री महाभारत माध्यमिक बिधालय गुवाबारीमा प्रहरी र स्थानीयको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले चेतनामुलक कार्यक्रम गरेको छ।

इलाका प्रहरी कार्यालय लेटाङको पहलमा स्थानीयसमेतको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले आज बुधबार उक्त विधालयको कक्षा ८ देखि १२ सम्म पढ्ने विधार्थीहरुलाई लागूऔषध सम्बन्धमा चेतनामुलक प्रशिक्षण दिएको हो।

विधार्थीहरुलाई प्रहरीका तर्फबाट प्रहरी सहायक निरीक्षक दिपक कटुवाल, कार्यदलका सदस्यहरु दल बहादुर लिम्बु तथा सुशान्त राईले लागूऔषधका प्रकार र त्यसको दुर्व्यसनबाट बच्ने उपायहरुकाबारेमा जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्