सांसदद्वारा कप्युटर तथा राहत वितरण

<span class='c1'>सांसदद्वारा कप्युटर तथा</span> <span class='c2'>राहत वितरण</span>

मोरंङ क्षेत्र नम्वर–५ का सांसद अमृत अर्यालले आफनो क्षेत्रमा ल्यावटव, कम्पुुटर डेक्स्टप तथा वाढि पिडितलाई राहत वितरण गर्नुभएको छ । अर्यालले सिसवनी जहदा स्थित कृष्णप्रसाद कोइराला सेवागुुठीमा आज एक कार्यक्रमको आयोजना गरी १२ थान कम्पुुटर तथा ल्यापटप वितरण गर्नुभएकाने हो । कार्यक्रममा कृष्णप्रसाद कोइराला सेवा गुुठीमा अध्यनरत उत्कृष्ठ विद्र्याथी स्मारिका गच्छदार र इन्जन श्री याखालाइ एकएक थान ल्यावटप प्रदान गरियो । यसैगरी सो क्षेत्रको प्रहरी चौकीको सेवालाई प्रभावकारी बनाउन चार थान डक्ेस्टप र एकथान ल्यावटप प्रदान गरिएको थियो । मझारे स्थित दुुर्गा उच्च मावीलाई एक थान ल्यावटप र चारथान डेस्टप प्रदान गरिएको थियो । पुुर्व क्षेत्रिय प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेस कर्णलाइ ल्यावटप तथा डेस्टप प्रदान गरिएको थियो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र कार्की तथा सांसद अर्यालले उक्त समाग्रीहरु वितरण गर्नुु भएको थियो । यसैगरी वाढि प्रभावित १ सय ५० परिवारलाई राहत समेत वितरण गरिएको छ । भातिगछ, वुुधनगर, सिसवनी जहदा , मझारे, पोखरिया गाउ विकास समितिका वाढि पिडितलाई राहत वितरण गरिएको हो । उनीहरुलाइ त्रिपाल, झुुल, खादान्न तथा औषधी लगायतका समाग्री वितरण गरिएको नेपाली कांग्रेस जिल्ला सदस्य नवराज पाण्डेले बताउनुुभयो । साउनको पहिलो हप्ता लोहन्द्रा र सिंगिया खोलाका वाढि पिडितलाइ राहत वितरण गरिएको हो । कार्यक्रममा वोल्दै केन्द्रिय सदस्य कार्कीले संविधान कार्यान्वयन र राजनितिक स्थाईत्वका लागी विकास निमार्णको कामलाइ संगै अगडी वढाउनुुपर्ने बताउनुुभयो । सांसद अमृत अर्यालले चुुनावमा जनतासंग गरेको प्रतिवद्धता अनुुसार आफुुले क्षेत्रमा जनचाहना अनुुरुप काम गरिरहेको बताउनुुभयो । अर्का सांसद एंव नेपाली कांगे्रस मोरंङका सभापती डिकवहादुुर लिम्वुुले संगठन सुुद्धिढ बनाउन विकास निमार्णमा सक्रिय भएर लाग्नुु जरुरी रहेको बताउनुुभयो । कार्यक्रममा नेपाली कांग्रस मोरंङका सचिव नागेश कोइराला, सेवा गुुठकी अध्यक्ष निता आर्चाय, समाजसेवी सुुरेन्द्र गोल्छा, क्षेत्रिय सभापती दिलिप पोखरेल, , नेपाली कांग्रेसका जिल्ला सदस्य नवराज पाण्डे तथा जवाहरलाल मण्डलले क्षेत्र नम्वर ५ मा भइरहेको विकास निमार्णको गतिविधिवारे चर्चा गर्नुु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्