अन्तरिक्ष यात्री बज एल्ड्रिनको प्रस्तुति हेर्न आउनेको तयारी अन्तिम चरणमा

<span class='c1'>अन्तरिक्ष  यात्री बज एल्ड्रिनको </span> <span class='c2'>प्रस्तुति हेर्न आउनेको तयारी अन्तिम चरणमा</span>

प्रेम देवान14191664_10206915015702628_1110324986_o
विराटनगर, १८ भदौ
नेपालमा नै पहिलो पटक हुन गईरहेको सुनसरीको सितागंञ्ज शान्तिवनमा अन्तरिक्ष यात्री बज एल्ड्रिनको प्रस्तुति हेर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ । शान्तिवनमा शनिबार पत्रकार सम्मेलन गरी आगामी भदौ २१ गते मंगलबार हुने कार्यक्रममको सम्पूर्ण तयारी पूरा भएको एभरेष्ट साइन्स सेन्टर नेपालले जानकारी दिएको हो । एल्ड्रिनले चन्द्रमामा पुगी चन्द्र धरातलको बारेमा आफनो अनुभव विज्ञान सम्बन्धी विशेष चासो राख्ने विद्यार्थीहरु संग सेयर गर्ने भएका छन् । त्यस्तै एल्ड्रिनले मंगलग्रहमा बस्ती बसाउने योजनाको बारेमा प्रष्ट्याउने भएको छन् । एभरेष्ट साइन्स सेन्टकार अध्यक्ष दिलिप अधिकारीका अनुसार मंगलग्रहमा बस्ती बसाउने डा. एड्रिन एल्ड्रिन र नशाका बरिष्ठ बैज्ञानिकहरुको सहभागिता रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्