झापामा एक पुरुषको हत्या

<span class='c1'>झापामा एक</span> <span class='c2'>पुरुषको हत्या</span>

झापा, भाद्र २२

झापा मेचीनगर नगरपालिका १ स्थित निन्दा पुलमा मंगलबार राती एक पुरुषको हत्या भएको छ।

नामथर, वतन खुल्न नसकेको अन्दाजी ४५-५० वर्षिय पुरुषको झापा चन्द्रगढी-१ का ३६ वर्षिय नेत्र गिरीले फलामको पाताले प्रहार गरी राती ११ बजे हत्या गरेका छन्।

हत्यामा संलग्न गिरीलाई इलाक प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्