मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, दुई घाइते

<span class='c1'>मोटरसाइकलको ठक्करबाट एकको</span> <span class='c2'>मृत्यु, दुई घाइते</span>

झापा, भाद्र २३

मेची राजमार्ग अन्तर्गत झापाको बुधबारे-९ स्थित चारआलीमा बुधबार मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

चारआलीबाट बुधबारेतर्फ जादै गरेको मे.४ प.७३९४ नम्बरको मोटरसाइकलले सोही ठाउँकी पैदलयात्री सपना राईलाई ठक्कर दिएको थियो ठक्करबाट गम्भिर घाईते भएकी राईलाई उपचारकोलागी विएनसी अस्पताल विर्तामोड लैजादै गर्दा बाटोमा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलचालक बुधबारे ९ बस्ने तुलसी चौधरी र पछाडी सवार सोही ठाउँका प्रेम चौधरी समेत घाईते भएका छन्। घाइते दुवैको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्