नेपाल १०८औं भ्रष्टचारीको स्थानमा पुगेपनि खुशी मानिहाल्नु पर्दैन:प्रदेश प्रमुख खापुङ

<span class='c1'>नेपाल १०८औं भ्रष्टचारीको स्थानमा पुगेपनि</span> <span class='c2'>खुशी मानिहाल्नु पर्दैन:प्रदेश प्रमुख खापुङ</span>

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कोशी प्रदेशले आयोजना गरेको ३३औं वार्षिकोत्सव प्रदेश प्रमुख पर्शुराम खापुङले उद्घाटन गर्नुभएको छ ।

आयोगको कार्यालय इटहरी सुनसरीमा आयोजित कार्यक्रममा मुख्मन्त्री माननीय केदार कार्की तथा सभामुख माननीय अम्बरबहादुर विष्टको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रदेश प्रमुख खापुङले अघिल्लो वर्ष ११०औं स्थानमा रहेको नेपाल १०८औं मा पुगेपनि खुशी मानिहाल्नु नपर्ने बताउनुभएको थियो ।

गत वर्ष विश्वाको ११० औँ भ्रष्टचारीको स्थानमा रहेको यो वर्ष २ अंकले घटेर १०८ औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्