गोली चल्दा महिला प्रहरीको मृत्यु

<span class='c1'>गोली चल्दा महिला</span> <span class='c2'>प्रहरीको मृत्यु</span>

काठमाडौं । दाङको घोराहीमा गोली लागेर एक जनाको हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनकै श्रीमानले गोली हानी हत्या गरेका हुन् ।

उनका श्रीमान यमबहादुर झाक्री पनि प्रहरी हुन् । धनमायाको दरबन्दी दाङ थियो भने यमबहादुर नेपालगञ्जमा कार्यरत रहेका थिए । श्रमतीलाई गोल हानेर भाग्दै गरेका उनलाई अर्जुनखोलबाट प्रक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्