झापामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु,३ जना घाईते

<span class='c1'>झापामा सवारी दुर्घटना हुँदा</span> <span class='c2'>एकजनाको मृत्यु,३ जना घाईते</span>

झापा । झापाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

आइतबार बेलुका ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा घाईते भएका शिवसताक्षी-८ का ३१ वर्षीय दिलिप श्रेष्ठ, उनको छोरी ११ वर्षीया गोमा श्रेष्ठ, ९ वर्षीया शितल श्रेष्ठ र अटो चालक ५२ वर्षीय पुर्ण बहादुर भट्टराई घाईते भई आम्दा अस्पताल दमकमा उपचार भईरहेकोमा शितल श्रेष्ठको थप उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्