कांग्रेसको महासमिति बैठकका लागि नेपाली जनसम्पर्क समिति बेलायतबाट सभापति गुरुङसहित ६ सदस्य चयन

<span class='c1'>कांग्रेसको महासमिति बैठकका लागि नेपाली जनसम्पर्क समिति</span> <span class='c2'>बेलायतबाट सभापति गुरुङसहित ६ सदस्य चयन</span>

विराटनगर । नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति बेलायतबाट ६ जना महासमिति सदस्य चयन भएका छन् । सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् ।

नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट चयन भएका १४ महाधिवेशन प्रतिनिधि मध्येबाट सभापति युवराज गुरुङ, बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ र केश बहादुर गुरुङ महासमिति सदस्यमा चयन भएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई सम्बोधन गर्दै सभापति गुरुङले नेपाली जनसम्पर्क समिति बेलायतले विधानत महासमिति सदस्य चयन गरेको जानकारी गराएका छन् ।

फागुन ७ गतेदेखि जारी कांग्रेस महासमितिको बैठक १० गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्