सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालतमा

<span class='c1'>सन्दीप लामिछाने पुनरावेदनका</span> <span class='c2'>लागि उच्च अदालतमा</span>

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन गएका छन् ।

उनी बिहीबार निवेदन दर्ताका लागि आफ्नो कानुन व्यवसायीसहित उच्च अदालत पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको थियो । जिल्ला अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन गरेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल भने उनी जेल बस्नुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्