ईटहरीमा बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

<span class='c1'>ईटहरीमा बसको ठक्करबाट</span> <span class='c2'>पैदलयात्री महिलाको मृत्यु</span>

सुनसरी, भाद्र २८

सुनसरीको ईटहरी-२४ मा  बसको ठक्करबाट पैदलयात्री एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकुटा फलाँटे-३ बस्ने बर्ष ६८ वर्षिया धनमाया थापा रहेकी छिन्। थापालाई सुनसरी धरानबाट ईटहरीतर्फ आउदै गरेको को. १ ख ३८४१ नम्बरको बसले दिउँसो १;३५ बजे ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने बस चालकलाई ईलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्