डाक्टर भगवान हो, त्यो हिसाबले काम पनि हुनुपर्यो :मुख्यमन्त्री यादव

<span class='c1'>डाक्टर भगवान हो, त्यो हिसाबले</span> <span class='c2'>काम पनि हुनुपर्यो :मुख्यमन्त्री यादव</span>

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशकाआठवटै जिल्लामा एक एक वटा गरी आठवटा मेडिकलकलेज स्थापना गर्ने लक्ष्य लिएको बताएका छन् ।

आइताबर नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आज आयोजित मधेश हेल्थ सम्मिटलाई सम्बोधन गर्दै उनले स्वास्थय क्षेत्रमा प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको जानकारी दिए ।

प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको छु । आउने दिनमा स्वास्थ्य बजेट बीस पच्चीस प्रतिशतसम्म पुर्याइने छ उनले भने’ ।
मुख्यमंत्री यादवले सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन गरी चार क्षेत्रमा’हब’बनाइने लक्ष्य लिएको पनि घोषणा गरे ।
चिकित्साकर्मीहरुको सुविधा र वृति विकासका लागि उठेको जिज्ञासालाई उल्लेख गर्नुहुंदै यसबारे आफू वचनवद्ध रहेको बताए।साथै सेवाको गुणवत्तामा ध्यानदिन पनि उनले चिकित्सकहरुसंग आग्रह गरे ।
‘उपचार राम्रो छ, अलिअलि सुधार पनि भैरहेको छ तर जति सुधार हुनुपर्ने हो हुनसकेको छैन,। डाक्टर भगवानको रुपमा हुन्छन् त्यो हिसाबले काम पनि हुनुपर्यो,।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्