सभापति देउवाले बोलाए पदाधिकारी बैठक

<span class='c1'>सभापति देउवाले बोलाए</span> <span class='c2'>पदाधिकारी बैठक</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् ।

१० बजेबाट बुढानिलकण्ठस्थित निवासमा बस्ने गरी बोलाइएको बैठकमा अहिले नेताहरु पुग्नेक्रम छ । सहमहामन्त्री जीवन परियारले सभापति देउवाले आकस्मिक बैठक बोलाएको जानकारी दिए ।

अघिल्लो निर्वाचनअघि देखि नै माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेसले गत वर्ष पुसमा पनि गठबन्धनमा खटपट हुँदा अचानक सत्ताबाहिर पुगेको थियो । राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस फेरि सत्तामा फर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्