नक्कली मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

<span class='c1'>नक्कली मुद्रासहित पाकिस्तानी</span> <span class='c2'>नागरिक पक्राउ</span>

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

“ठमेलस्थित गरिमा विकास बैङ्कबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मंगलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्”, प्रहरी प्रवक्ता ढकालले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्