सप्तकोशीमा डुङ्गा सञ्चालनमा रोक

<span class='c1'>सप्तकोशीमा डुङ्गा</span> <span class='c2'>सञ्चालनमा रोक</span>

इनरुवा , सप्तकोसी नदिमा तत्कालका लागि डुङ्गा सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । बारम्बार दुर्घटनाका घटना हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले अर्को निर्णय नहुन्जेलसम्म डुङ्गा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्