म्याजिक चप्पलको शोरुम आजबाट झापाको गौरादहमा

<span class='c1'>म्याजिक चप्पलको शोरुम</span> <span class='c2'>आजबाट झापाको गौरादहमा</span>

बिराटनगर असोज ६ , नेपालको अग्रणी फुटवेर म्याजिकले आफ्नो शाखा आजबाट झापा जिल्लाको गौरादहमा सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौ , म्याजिक चप्पलको शोरुम आजबाट झापाको गौरादहमा
बिराटनगर असोज ६ , नेपालको अग्रणी फुटवेर म्याजिकले आफ्नो शाखा आजबाट झापा जिल्लाको गौरादहमा सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौ , बुटवल , इटहरी , धरान , जनकपुर , बेनी , पोखरा , राजबिराज लगायतका शहरमा म्याजिकले शाखा खोलिसकेको छ । आजबाट पहिलोपटक झापाको गौरादहमा शाखा खोल्न लागेको म्याजिकले बताएको छ । बुटवल , इटहरी , धरान , जनकपुर , बेनी , पोखरा , राजबिराज लगायतका शहरमा म्याजिकले शाखा खोलिसकेको छ । आजबाट पहिलोपटक झापाको गौरादहमा शाखा खोल्न लागेको म्याजिकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्