पाउरोटी उघोगमा आगलागी २५ हजार बराबरको क्षति

<span class='c1'>पाउरोटी उघोगमा आगलागी २५</span> <span class='c2'>हजार बराबरको क्षति</span>

खोटाङ, असोज १२

खोटाङको महादेबस्थान-४ स्थीत हलेसी बेकरी पाउरोटी उधोगमा बुधबार ग्यासको पाईप लिक भई आगलागी भएको छ।

नबिकरणसेवा समाज दुर्छिम र घरेलु तथा साना उद्योग खोटाङको संयुक्त अनुदान संचालन भएको उक्त उधोग महादेबस्थान ३ बस्ने योगेन्द्र राईले संचालन गर्दै आएका थिए।

दिउँसो २ बजेतिर अचानक लागेको आगोले बटर घ्यु, चामल, ,तयारी पाउरोटी, ओभन, ,ईन्भटर र जस्ता पाता समेत जल्दा २५ हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानीय बासीहरुको प्रयासमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्