धरानको पुतली बजारमा आगलागी ३ करोड बढीको क्षति

<span class='c1'>धरानको पुतली बजारमा आगलागी</span> <span class='c2'>३ करोड बढीको क्षति</span>

सुनसरी, असोज १३

सुनसरीको धरान उपमहानगरपालिका-९ स्थीत सब्जी लाईनमा बुधबार ग्याँस लिक भएर आगलागी हुँदा अन्दाजी ३ करोड बढीको क्षति भएको छ।

किशोर श्रेष्ठको मासु पसल बाट अपरान्ह ३ बजेतिर शुरु भएको आगलागीमा परी टिनको छाप्रामा भएका कृष्ण प्रसाद साक्यको साईकल पसल, राजेश श्रेष्ठको मासु पसल, भुपाल मान शाहीको मासु पसल, अब्बास अन्सारीको झोला पसल, कल्पना बास्तोलाको मासु पसल, आर.के. फर्निचार आंशीक समेत जल्दा तीन करोड बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानीय प्रहरी, शसस्त्र प्रहरी, दम्कल र स्थानिय मानिसहरुको प्रयासमा ४ बजे नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्