इलाममा चट्याङ लागेर महिला घाइते

<span class='c1'>इलाममा चट्याङ लागेर</span> <span class='c2'>महिला घाइते</span>

इलाम, असोज १४ 

इलामको जिर्मले-४ मा विहीबार चट्याङ लागेर एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा जिर्मले-४ बस्ने ५३ बर्षिया नरमाया गुरुङ रहेकी छिन्।

गुरुङलाई विहीबार दिउँसो २ बजेतिर आफ्नै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेको थियो।

चट्याङ लागेर घाइते भएकी गुरुङको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरी चौकी जिर्मलेले जनाएको।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्