इटहरीमा आज दुर्घटनामा एकको निधन

<span class='c1'>इटहरीमा आज दुर्घटनामा</span> <span class='c2'>एकको निधन</span>

इटहरीमा आज दुर्घटनामा एकको निधनइटहरीस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । आज साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय इटहरी अगाडीको सडकमा ट्रकले ठक्करदिंदा स्कुटीमा सवार इटहरी ८ जुटविकास बस्ने ३२ वर्षीय उत्तम बरालको घटनास्टथलमै मृत्यु भएको हो । मृतक बराद जग्गा व्यवसायी रहेको बताइएको छ । ट्रक र चालक नियन्त्रणमा रहेको इलका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्