मोरङ र सिरहामा पानीमा डुबेर २ को मृत्यु

<span class='c1'>मोरङ र सिरहामा पानीमा</span> <span class='c2'>डुबेर २ को मृत्यु</span>

मोरङ, असोज १७

मोरङ र सिरहामा आइतबार पानीमा डुबेर २ जनाको मृत्यु भएको छ।

मोरङको बबियाबिर्ता-३ फुलडुब्बा स्थित खोलामा माछा मार्ने क्रममा बबियाबिर्ता-४ बस्ने १८ बर्षिय मंगला कर्मकारको मृत्यु भएको छ।

अपरान्ह ३ बजेतिर माछा मार्न घएका कर्मारलाई स्थानियले पानीमा डुवी मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा प्रहरी चौकी कर्सीयाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृयाट पुरा गरेको छ।

त्यस्तै सिरहाको ईटर्वा-७ बस्ने अन्दाजी २४ बर्षिय अनुज यादवको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।

अपरान्ह ४ बजेतिर उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

घटना स्थलमा इलाका प्रहरी कार्यालय लहानबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्