पानीमा डुबेको अवस्थामा दुई जनाको शव फेला

<span class='c1'>पानीमा डुबेको अवस्थामा दुई</span> <span class='c2'>जनाको शव फेला</span>

सुनसरी असोज १९

सुनसरी र सिरहामा मंगलबार पानीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ।

सुनसरी राजगंजसिनुवारी-९ स्थित घर नजिकै खोल्सामा सोही ठाउँ ५२ वर्षिय रामबहादुर श्रेष्ठ मंगलाबर साँझ मृत भेटिएका छन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरी घटनाबारे अनुसन्धान भइरहेको उक्त्त कार्यालयले जनाएको छ।

त्यसैगरी सिरहाको लहान नगरपालिका-७ स्थित नालामा आधा शरिर डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ। मृतक महिलाको नामथर खुल्न सकेको छैन।

घटनाबारे इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्