सहरको फोहरमैला व्यवस्थापन गर्न आज कन्सर्ट हुने

<span class='c1'>सहरको फोहरमैला व्यवस्थापन गर्न</span> <span class='c2'>आज कन्सर्ट हुने</span>

बिराटनगर कार्तिक १, सहरबाट निस्केको फोहरमैला व्यवस्थापन गर्न मोरङको लक्ष्मीमार्गका युवाहरूले कन्सर्ट आज आयोजना गर्ने भएका छन् । "एल एक्स रक्स" नाम दिइएको कन्सर्टमा मुख्य आकर्षणको रुपमा चर्चित ब्याण्ड रबिन एण्ड न्यु रेबुलेशन आउने भएको छ । लक्ष्मीमार्ग युवा समुहको आयोजनामा उक्त कन्सर्ट हुन लागेको र कन्सर्टबाट उठेको पैसाले शहरको फोहरमैला व्यवस्थापन गरिने क्लबका अध्यक्ष टाइसन मोक्तानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्