क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा

<span class='c1'>क्रिकेटर सन्दीप</span> <span class='c2'>लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा</span>

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको जाहेरवालाको वकिल लेखनाथ पाण्डे बताए।

बहसका लागि पेशी चढेको मुद्दा माथिको बहस नसकिएपछि सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराइले जानकारी दिए।

हेर्दाहेर्दैमा राखिएको मुद्दामा बुधबार फेरि बहस हुने उनले बताए। भोलि बहस सकिएपछि फैसला आउने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्