अब के भए सन्दिप विश्वकप खेल्न सक्नेछन् ?

<span class='c1'>अब के भए सन्दिप</span> <span class='c2'>विश्वकप खेल्न सक्नेछन् ?</span>

क्रिकेट सन्दीप लामिछानलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ।

उच्च अदालत पाटनले जिल्ला लामिछानेको मुद्दामा अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो।

अब के भए सन्दिप विश्वकप खेल्न सक्ने छन् ?

अदालतबाट सफाइ पाएका लामिछानेले क्रिकेटमा फर्किने बाटो खुलेको हो।

जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको थियो।

उच्च अदालतको फैसलापछि क्यानले निलम्बन फुकुवा गर्नसक्नेछ। निलम्बन फुकुवा गरेको खण्डमा सन्दिप नेपाली क्रिकेट टिममा सामेल हुनेछन् । क्यानले उनलाई विश्वकपको टिममा सामेल गराउनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्