मोरङको मधुमल्लामा छुरा प्रहारबाट एक घाइते

<span class='c1'>मोरङको मधुमल्लामा छुरा</span> <span class='c2'>प्रहारबाट एक घाइते</span>

मोरङ, कात्तिक ८

मोरङको मधुमल्ला-७ स्थीत झारसादीमा आइतबार छुरा प्रहारबाट एक युवक घाइते भएका छन्।

घाइते हुनेमा सोही ठाउँका २४ बर्षिय दिल कुमार राई रहेका छन्। राईलाई दिउँसो ३ बजेतिर मधुमल्ला- ७ बस्ने ईन्द्र माझी लगाएत अन्य दुईजनाको समुहले पुरानो रिसिबीको कारण छुरा प्रहार गरेको बताइएको छ।

छुरा प्रहारबाट घाइते राइको नोबेल असपताल विराटनगरमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्ने तीनैजना फरार रहेकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्