श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

<span class='c1'>श्रीमानको कुटाइबाट</span> <span class='c2'>श्रीमतीको मृत्यु</span>

झापा, कात्तिक ९ झापाको गौरीगंज-७ स्थित सुदामभिट्टामा सोमबार श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंज-७ सुदामभिट्टा बस्ने ४५ बर्षिय फुलो देवी यादव रहेकी छिन्। यादवलाई सोमबार विहान ८ बजे ५० बर्षिय हरी नारायण यादवले घरायसी बिवादको निहुँमा कुटपिट गरेका थिए। कुटपिटबाट यादवको घटनास्थलमै मृत्यु भएको हो। कुटपिट पश्चात हरी नारायण फरार भएका छन्। उनको प्रहरीबाट खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्