बेतनाको प्रबन्ध निर्देशकमा बिपिन

बेतनाको प्रबन्ध निर्देशकमा बिपिन

बेलबारी । मोरङको बेलबारीबाट प्रकाशित भईरहेको बेतना दैनिकको प्रबन्ध निर्देशकमा ऐश्वर्य प्रसाद आचार्य बिपिन नियुत्त भएका छन । पत्रिकाका शेयर सदस्य समेत रहेका राजुदेव राईले सम्हाल्दै आएको सो पदमा उनलाई नियुत्त गरिएको हो । सोमबार बिहान सञ्चालक समितिका अध्यक्ष ललित बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको पत्रिका सञ्चालक समितिको बैठकले आचार्यलाई सो पदमा नियुत्त गरेको हो । बैठकले पत्रिकालाई थप ब्यबस्थित र मर्यादित बनाउँदै लैजानका लागी कुल प्रसाद बरालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । समितिको सदस्यमा रसिन लामा र टंक चौलागााई रहेका छन । बैठकले पत्रिकाको आय ब्यय,अहिलेसम्मको प्रगति र भावी योजनाका बारेमा समेत छफफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्